साहित्यकार परशु प्रधानलाई दीप-गोविन्द स्मृति सम्मान
साहित्यकार परशु प्रधानलाई दीप-गोविन्द स्मृति सम्मान प्रदान गरिएको छ।
काठमाडौं तिम्रो काठमाडौं
प्राकृतिक सुन्दरता र मानव सिर्जित कुरूपताबीच बेमेल त छँदै छ, अझ कलाको दृष्टिबाट अनाकर्षक बिसौनी हो काठमाडौं। वरपरको भौतिक कुरूपताले यो बेमेललाई अझै बढाएको छ। यही गन्जागोलले पुष्टि गर्छ, काठमाडौं शहर कहिल्यै योजनाबद्ध रूपमा निर्माण भएन, केवल झारपात मौलाए झैं विस्तार मात्र भइरह्यो।