HimalKhabar.com :: A Complete Nepali Political News Portal
शेयर
ग्लोबल आइएमई ब्यांकको डिबेञ्चर नेप्सेमा सूचीकृत ग्लोबल आइएमई ब्यांक लिमिटेडको ‘डिबेञ्चर २०८६/८७’ ऋणपत्रको ३० लाख इकाइ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। 
धितोपत्र बोर्डका अध्यक्षले शेयर लिएको विषयमा अख्तियारको अनुसन्धान सर्वसाधारणका लागि शेयर निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले लिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरू गरेको छ।