HimalKhabar.com :: A Complete Nepali Political News Portal
शेयर
ब्यांकमा अधिक तरलता हुँदा बुधबार पनि बढ्यो नेप्से बुधबार पनि शेयर बजार परिसूचक नेप्से बढेको छ। नेप्से १ दशमलव ७२ प्रतिशत अर्थात २८ दशमलव ८९ अंकले बढेर १ हजार ७६७ विन्दुमा पुगेको छ। मंगलबार पनि शेयर बजारमा फराकिलो वृद्धि भएको थियो।  
शेयर कारोबारका सबै भुक्तानी डिजिटलबाट मात्रै धितोपत्र दलाल व्यवसायी मार्फत दोस्रो बजारमा हुने कारोबारको रकम विद्युतीय माध्यमबाट मात्रै भुक्तानी गर्न स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालले शेयर लगानीकर्तालार्ई आग्रह गरेको छ।