HimalKhabar.com :: A Complete Nepali Political News Portal
शिक्षा
महामारीमा शिक्षा : प्रविधि प्रयोगमा ढङ्गै पुगेन शिक्षालयहरू खोल्ने कि बन्द गर्ने अहिलेको सङ्कथन यही हो। सिकाइ र पढाइ जोड्ने कला अपनाए यो सङ्कथन बदलिन्थ्यो नि! विद्यार्थी प्रथम भन्ने चिन्तन शिक्षक तथा प्राध्यापकमा आए यो सङ्कथन बदलिन्थ्यो नि!
त्रिविका सबै परीक्षा दशैंअघि सक्ने तयारी, परीक्षा दिन काठमाडौं आउन नपर्ने कोभिड-१९ कारण रोकिएका त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा दशैंअघि नै सक्ने तयारी गरिएको छ। महामारीमा घर गएका विद्यार्थीले परीक्षा दिनका लागि काठमाडौं आउन नपर्ने भएको छ।