HimalKhabar.com :: A Complete Nepali Political News Portal
शिक्षा
‘स्यानिटरी प्याड वितरण र ल्यापटप खरिदमा संस्थागत विद्यालयका विद्यार्थीप्रति किन विभेद?’ संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले निःशुल्क स्यानिटरी प्याड वितरण र ल्यापटप खरिद गर्न दिइने ऋणमा सरकारले संस्थागत विद्यालयका विद्यार्थीलाई विभेद गरेको जनाएको छ।
एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम आगामी हप्ता खुला हुने राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ को रजिष्ट्रेसन फाराम र कक्षा १० को परीक्षा आवेदन फाराम खुला गर्ने भएको छ। आगामी हप्ता रजिष्ट्रेसन र परीक्षा आवेदन फाराम खुला गर्ने बोर्ड बैठकले निर्णय गरेको छ।