HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमालखबर विशेष
‘खोट संविधानमा होइन, नेताहरूमा छ’  संविधान दिवसको सन्दर्भमा संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङसँग गरिएको कुराकानी:
के हाँसोले स्वस्थ राख्छ? दैनिक मन फुकाएर हाँस्दा दुःख, पीडा मात्रै बिर्सिंदैन, शारीरिक र मानसिक रूपमा पनि स्वस्थ रहन सकिन्छ।