समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
स्थानीय चुनाव
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
स्वास्थ्य
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
शिक्षा
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
शिक्षा
स्थानीय चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
अस्ट्रेलिया र इजरायलका लागि राजदूत नियुक्त
एकीकृत समाजवादीका मन्त्री हेरफेर
इलाममा बोलेरो दुर्घटना, तीन यात्रुको मृत्यु
सर्वोच्चले हटायो हेटौंडा-बर्दघाट प्रसारण लाइनको अवरोध
मन्त्रीबाट बिदा भए प्रेम आले र रामकुमारी झाँक्री
हवाई इन्धनको मूल्य घटाउन वायुसेवा सञ्चालकको माग
साहित्यकार घिमिरेको ‘साबिती’ नाटक मञ्चन हुँदै
शेयर बजारमा ठूलो सुधार, नेप्से ५.१० प्रतिशत बढ्यो
गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित
भीम रावलको प्रश्न–एसपीपी चाहिंदैन भनेर पत्राचार गरियो?
कोभिड-१९
स्तम्भकार
वसन्त महर्जन
कस्तो थियो बुद्धको नेतृत्व कौशल?
गौतम बुद्धको नाम आउनासाथ उनका उपदेशहरूको सान्दर्भिकताबारे बोल्न नछुटाउने नेताहरूले बुद्धको नेतृत्व खुबीको अनुसरण भने गरिरहेका देखिँदैनन्।
शेखर खरेल
बिर्सिइने छैनन् उज्ज्वल !
महात्मा गान्धी भन्ने गर्नुहुन्थ्यो, 'मेरो जीवन नै मेरो सन्देश हो।' राजनीतिमा साध्य मात्र नभएर साधनको पनि शुद्धता, रचनात्मकता, अहिंसा र भाइचारा उज्ज्वलको जीवनको सन्देश हो।
शेखर खरेल
यी हुन् हाम्रा डम्बरबहादुर (लुइ ब्याङ्क्स), जसलाई ‘गडफादर अफ इन्डियन जाँज’ भनिन्छ !
तत्कालीन प्रधानमन्त्री राजीव गान्धीको अनेकतामा एकताको राष्ट्रिय सन्देशको परिकल्पना ‘लाइट अफ फ्रीडम’ र ‘मिले सुर मेरा तुम्हारा’ ले लुइलाई राष्ट्रिय व्यक्तित्वका रूपमा स्थापित गर्दछ। यतिबेलासम्म उनले ‘गडफादर अफ इन्डियन जाँज’ का रूपमा ख्याति बनाइसकेका हुन्छन्।
वसन्त महर्जन
कोरोनाको उपचारमा बौद्ध विहार तथा गुम्बालाई किन प्रयोग नगर्ने?
‘बिरामीको सेवा गर्नु बुद्धकै सेवा गरेसरह’ हुने बुद्धवचन भएकाले पनि कोभिड–१९ संक्रमितका लागि अस्थायी अस्पताल, क्वारेन्टिन वा आइसोलेसनका लागि बौद्ध विहार, गुम्बाहरू पनि प्रयोग गर्न सकिन्छ।
शेखर खरेल
विद्यासुन्दरकाे सम्पदा संहार
नेपालमण्डलका रैथाने नेवार विद्यासुन्दर शाक्य आस्था अनि आनुवांशिक रूपमै सम्पदाको संरक्षक हुनुपर्ने हो। हाम्रा सामु यस्तो रणमैदान गोचर हुनु पर्ने थियो, जसमा एकातिर शाक्य सम्पदा संरक्षणनिम्ति अर्कोतिर भूमाफिया, जलमाफिया, ठेकेदार र बिचौलिया पौठेजोरी खेलिरहेका हुन्। बिडम्बना, अहिले शाक्य सम्पदा भक्षक र रैथाने नगरवासी सम्पदा रक्षकको रस्साकस्सीमा छन्।
वसन्त महर्जन
महामारीको अन्त्य छ !
सन् २०२० हाम्रा लागि नचाहेरै पनि ‘कोभिड–१९ वर्ष’ बन्यो । तर, २०२१ को नयाँ वर्षसँगै हामीमा नयाँ आशा जागेको छ । हरेक कुराको आदिसँगै अन्त्य निश्चित छ भन्ने बुद्धदर्शन मान्ने हो भने यो महामारीको पनि अन्त्य निश्चित छ।
भैरव रिसाल
शौचालय अभियान चलाउँदाका ती हैरानी
आजभन्दा चार दशक अघि काठमाडौं उपत्यका र बाहिरका विभिन्न जिल्लामा शौचालय निर्माण अभियान लिएर जाँदा स्थानीयलाई सम्झाइबुझाइ गर्न धेरै जोडबल गर्नुपरेको थियो।
वसन्त महर्जन
चथाः पर्व अर्थात् सानो दशैं
आज भाद्र शुल्क चौथीका दिन नेवार समाजले मनाउने चथाः पर्वलाई चौथी लगायतका अनेक विषय र प्रसंग जोडेर विकृत बनाउने उपक्रम चलेको छ ।
भैरव रिसाल
जीवित छँदै 'दिवंगत राष्ट्रपति'
भारतका तेस्रा राष्ट्रपति जाकिर हुसेन नेपालको राजकीय भ्रमणमा आउँदा अखबारमा समाचार त छापिए, तर निकै गडबडी भयो।
वसन्त महर्जन
पशुपति विनाश गुरुयोजना !
पशुपति क्षेत्र विकास कोषको गुरुयोजना पशुपतिनाथ मन्दिरलाई साध्य नभई साधन ठान्दै यस क्षेत्रमा नाफामुखी व्यवसाय संचालन गर्न तयार पारिएको जस्तो देखिन्छ ।
शेखर खरेल
न्यायमूर्तिहरु, न्यायालयको साख बचाऔं !
फैसलाहरु सुनाइने तर पीडितले 'न्याय' विरलै मात्र पाउने अवस्थामा रहेको न्यायालयलाई राजनीतिक मोलाहिजा र विकृतिबाट निकाल्न न्यायालय आफैं कस्सिनुपर्नेछ।
समाचार
कमल रिमाल
इलाममा बोलेरो दुर्घटना, तीन यात्रुको मृत्यु
इलाममा आइतबार बोलेरो दुर्घटना हुँदा तीन यात्रुको मृत्यु भएको छ।
हिमालखबर
सर्वोच्चले हटायो हेटौंडा-बर्दघाट प्रसारण लाइनको अवरोध
लामो समयदेखि पूर्वको बिजुली पश्चिम लैजान महत्वपूर्ण मानिएको एक प्रसारण लाइनको दुईवटा टावर निर्माणमा भइरहेको अवरोध हटेको छ।
दमन राई
सामान्य वर्षामै भासियो चार करोडको शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्क
चार करोड खर्च गरेर निर्माण गरिएको शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्क उद्घाटन भएको चार महीनामै भासिएको छ।
टिप्पणी
प्राकृतिक प्रकोपबाट जोगाउन प्रभावमा आधारित मौसम पूर्वानुमान
मौसम पूर्वानुमानलाई प्रभावमा आधारित बनाइए सम्भावित विभिन्न प्रकोपमा जनधनको क्षति उल्लेख्य रूपमा घटाउन सकिन्छ।
निजगढमा न्यायालय भर्सेस संसद् र सरकार
निजगढ विमानस्थल निर्माणबारे सर्वोच्च अदालतको फैसला विरुद्ध संसदीय समिति र सरकारका मन्त्रीहरू खनिएको घटना संवैधानिक अराजकताको दृष्टान्त हो।
यौनिक अल्पसङ्ख्यकप्रति असहिष्णु समाज
समाजमा खुल्न नसकेर स्वतन्त्रता खोज्दै डिजिटल दुनियाँमा पुगेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले त्यहाँ पनि हिंसाको सामना गर्नुपरिरहेको छ।
अर्थ
भारतीय बजारमा बढ्यो टाटा मोटर्स गाडीको मूल्य
भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्नो गाडीको मूल्य बढाएको छ।
इन्धन मूल्यवृद्धिको मारमा हवाई उडान
‘उड्डयन विलासिता हो भन्ने मानसिकता परिवर्तन हुनुपर्छ। यो एक सेवा हो।’
व्यापार घाटा १६ खर्बको छेउछाउ, तीन खर्ब ५६ अर्बको कृषिजन्य वस्तु आयात
आयात नियन्त्रण गर्ने सरकारी प्रयास अपेक्षित रूपमा प्रभावकारी नभएको तथ्याङ्कले देखाएको छ। गत जेठमा फेरि आयात उकालो चढेको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.