धरौटीमा छुटेका र्यापर लाहुरे प्रहरीसँगै लागूऔषध विरुद्धको अभियानमा
लागूऔषध सम्बन्धी मुद्दामा धरौटीमा छुटेका र्यापर आशिष राना मगर ‘लाहुरे’ प्रहरीसँगै लागूऔषध विरुद्धको अभियानमा संलग्न हुने भएका छन्।
पर्यटनमन्त्री भट्टराई भन्छन्- 'विमानस्थल सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्छ'
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षा गार्ड भवनको समुदघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिटको आवश्यकता रहेको बताएका हुन्।