HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुरक्षा
सेनाले बोलायो पृतनापतिहरूको बैठक नेपाली सेनाले आउँदो आइतबार, २ कात्तिकमा पृतनापति समन्वयात्मक बैठक बोलाएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार २ कात्तिकदेखि तीन दिन चल्नेगरी बैठक बोलाइएको हो।
सशस्त्र प्रहरीले प्रदेश २ को भारतसँगको सीमामा सुरक्षा पोष्ट बढाउने प्रदेश–२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट (बीओपी) दोब्बरभन्दा बढी बढाउने भएको छ। भारतीय सीमा क्षेत्रमा ७३ वटा बीओपी थपिनेछ।