HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
चिकित्सा शिक्षाको परीक्षामा सहभागी नक्कली परीक्षार्थी सहित तीन पक्राउ चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमडी/एमएसको प्रवेश परीक्षामा सहभागी तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।
सर्वोच्च अदालतको विवादमा अरुले हस्तक्षेप गर्नै मिल्दैन : महन्थ ठाकुर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा देखिएको विवादमा कसैले हस्तक्षेप गर्न नमिल्ने बताएका छन्।