क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारी निर्णय सर्वोच्चद्वारा रोक
क्रसर तथा खानी उत्खननका लागि सहज हुनेगरी मापदण्ड संशोधन गर्ने सरकारी निर्णयलाई सर्वोच्च अदालतले रोकेको छ।
प्रहरी महानिरीक्षक नियुक्ति विरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा
प्रहरी महानिरीक्षकको नियुक्ति विरुद्ध परेको रिटलाई सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’ मा राखेको छ।