HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्य
मस्तिष्कघातबाट कसरी बच्ने? धूमपान र मद्यपान गर्ने, अस्वस्थकर खानपान गर्ने, तनाव लिइरहने तथा निष्क्रिय जीवनशैली भएका व्यक्तिमा मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ।
स्वास्थ्य संस्थामा दुई दिने बिदा कति व्यावहारिक? उस्तै पनि भद्रगोल रहेको स्वास्थ्य क्षेत्र सातामा दुई दिन बिदा दिने सरकारी निर्णयले ‘कोल्याप्स’ हुन सक्ने विज्ञहरूले चिन्ता जनाएका छन्।