HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्य
सुदूरपश्चिम प्रदेशमा थपिए २२७ कोरोना संक्रमित  पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७० जनाको नमूना परीक्षण गर्दा २२७ जनामा कोरोना संक्रमण भेटिएको हो।
सिरहाको रोग– क्षयरोग १० वर्षअघिसम्म क्षयरोग ठूलो स्वास्थ्य समस्याका रूपमा रहेको सिरहामा अहिले पनि शंकास्पद बिरामी परीक्षणका लागि स्वास्थ्य संस्था नजाने, औषधि नियमित नखाने जस्ता समस्याका कारण यो रोगको रोकथाम चुनौती बनेको छ।