HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्य
के हो कोरोना संक्रमणको दोस्रो लहर, हामी कति जोखिममा ?  जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने क्रम ह्वात्तै बढेकाले फेरी संक्रमणको अवस्था भयावह बन्ने र त्यसबाट हुने मृत्यु पनि उच्च हुने जोखिम छ।
थप ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध     औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्‍याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो।