HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
९३ प्रतिशत नेपालीको घरमा बिजुली, ९१.५ प्रतिशतको घरमा खानेपानी देशका ९३ प्रतिशत जनताको घरमा बिजुली पुगेको छ। अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७७/७८ का अनुसार, २०७७ फागुनसम्ममा वैकल्पिक ऊर्जासहित देशका ९३ प्रतिशतको घरमा बिजुलीको पहुँच पुगेको हो।
याे लोडसेडिङ शुरु भएको होइन: प्राधिकरण नेपाल विद्युत प्राधिकरणले विद्युतको मागलाई थेग्ने गरी आपूर्ति भइरहेकाले लोडसेडिङको अवस्था नरहेको बताएको छ ।