HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन निर्माणको अवरोध हटाउन ऊर्जा मन्त्रालयले बनायो कार्यदल  मर्स्याङ्दी-काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणको अवरोध हटाउन ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले कार्यदल बनाएको छ।ऊर्जा मन्त्रालयका सह–सचिवको नेतृत्वमा गठित कार्यदलमा नेपाल विद्युत प्राधिकरण र जिल्ला प्रशासन कार्यालय धादिङका प्रतिनिधि, सिद्धलेक गाउँपालिका–७ का वडाअध्यक्ष र प्रभावितमध्येबाट एक प्रतिनिधि छन्।
कुलमानको चारवर्षे कार्यकाल : लोडसेडिङ अन्त्यदेखि बिजुलीमा आत्मनिर्भर उन्मुखसम्म नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार वर्षे सेवा अवधिमा ‘लोडसेडिङलाई इतिहासमा विलय गर्न सफल’ भएको बताएका छन्। २९ भदौ २०७३ मा प्राधिकरण प्रवेश गरेका घिसिङ चार वर्षे कार्यकाल सकेर विदा भएका छन्।