HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
हरेक दिन बिजुली किन काटिन्छ ? प्रणालीगत कमजोरी कि नियतवश ? ​​​​​​​वर्षात सकिएपछि र हिउँदमा माग बढी हुने बेलामा गरी वर्षमा दुईपटक आवश्यक मर्मत गर्दा बिजुली काट्नुपर्ने हुन्छ। अन्यथा, कुनै भवितव्यबाहेक लोडशेडिङ गर्नुनपर्ने गरी प्रणालीको विकास भइरहेको विद्युत् प्राधिकरणको भनाइ छ। 
ऊर्जामा अनुदान: अँध्यारोमै छुटे दलित वस्ती सांस्कृतिक र सामाजिक रूपमा विभेदको चाङ त छँदैछ, नवीकरणीय ऊर्जामा सरकारले लामो समयदेखि दिइरहेको अनुदानको लाभबाट समेत दलित समुदाय पूरै वञ्चित छ ।