HimalKhabar.com :: A Complete Nepali Political News Portal
वाङ्‌मय
‘भूपि पुरस्कार’ सुकुम शर्मालाई धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘भूपि पुरस्कार’ लेखक एवं समालोचक सुकुम शर्मालाई प्रदान गर्ने भएको छ।
‘मिथ’ को जोखिममा महाकवि ५० वर्षे जीवनकालमै महाकवि बन्न सफल देवकोटाका कृतित्व र व्यक्तित्वमाथि खोज बाँकी नै छ। नेपाली समाजमा चलिआएका कतिपय किस्सा र किंवदन्तीले उनलाई यथार्थभन्दा मिथमा बुझ्ने जोखिम बढेको छ।