HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यक्तित्व
आफूले पढ्न नपाएपछि अरू दृष्टिविहीनका लागि बनाइन् ‘अडियो बूक’ ब्रेल लिपिमा नलेखिएकैले अतिरिक्त किताब पढ्न नपाएकी सरिता अर्यालले दृष्टिविहीन बालबालिकालाई १२५ वटाभन्दा बढी ‘अडियो बूक’ तयार पारिसकिन्।
उनी मिर्गौलाको खोजीमा छन् धीरेन्द्र आफ्नी जीवनसँगिनी बचाउन मनमुटुले लागिरहेका छन्। उनको मिर्गौला ‘म्याच’ हुन्थ्यो भने उतिवेलै उनकी श्रीमती सोनुले नयाँ जीवन पाउँथिन्। अनि धीरेन्द्रजीको हातमा हात राख्दै जिन्दगीका जस्तासुकै बाधा अड्चनहरू मिलेर फुकाउँथे होला।