HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यक्तित्व
जसले मदन भण्डारीविरुद्ध अन्तर्वार्ता दिंदा चुनाव हारे तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य पनि रहेका केशरमणि पोखरेल (८२) ले २०४८ सालको निर्वाचनमा तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईसँग प्रतिष्पर्धा गरेका महासचिव मदन भण्डारीविरुद्ध अन्तर्वार्ता दिएका थिए । साेही कारण रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार पाेखरेल नेपाली काँग्रेस उम्मेदवार बालकृष्ण खाँणसँग पराजित हुन पुगेका थिए ।
स्याबास सोनाम !

१७ कात्तिकमा सिन्धुपाल्चोकको सुकुटे नजिक सुनकोशी नदीमा खसेको बसबाट र्‍याफ्टिङ गाइड सोनाम एक्लैले १५ घाइतेको उद्धार गरे।