HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
बेलायतबाट नेपाल आउन नपाइने, ट्रान्जिट उडानसमेत नगर्न आग्रह सरकारले बेलायतबाट यात्रु नेपाल ल्याउन र बेलायतलाई ट्रान्जिट गरेर कुनै पनि वायुसेवा नेपाल आउन नपाउने निर्णय गरेको छ। बेलायतमा कोराना भाइरसको नयाँ प्रकार देखिएको भन्दै उक्त देशबाट नेपाल आउन निषेध गरेको नेपालको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
जोखिम मूल्यांकन गरेर सबै देशमा हवाई उडान खुला गर्ने सरकारको निर्णय सरकारले अनुमति संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी सबै देशहरूमा उडान अनुमति दिने निर्णय गरेको छ।