HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
मङ्सिरदेखि सवारी चालक अनुमतिपत्र 'स्मार्टकार्ड' हेटौंडाबाट पनि वितरण हुने वागमती प्रदेश यातायात सेवा कार्यालयले आगामी मङ्सिरको पहिलो हप्ताभित्र हेटौंडाबाटै सवारी चालकको नयाँ अनुमति पत्र (स्मार्टकार्ड) वितरण गर्ने तयारी भइरहेको जनाएको छ।
१८० दिनपछि शुरू भयो आन्तरिक उडान बन्दाबन्दीका कारण बन्द भएको आन्तरिक हवाई उडान १८० दिनपछि सोमबारदेखि सञ्चालनमा आएको छ। नेपालमा सेवा दिइरहेका विभिन्न ९ वटा कम्पनीमध्ये ८ वटाले सोमबारदेखि उडान शुरू गरेका छन्।