HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
उद्दार उडान बन्द गर्न सीसीएमसीको सिफारिस, बाँकी रहेका नेपालीलाई नियमित उडानबाट ल्याउन सुझाव कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरूको उद्दार सकिएको भन्दै उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ।
टुरिस्ट बसको सबै टिकट अब अनलाइनबाटै, दशै‌‌लाई प्रविधिमार्फत घरबाटै सेवा लिन पाइने टुरिष्ट बसको सबै टिकट अब अनलाइनबाटै लिन सकिने भएको छ। नेपालमा नै पहिलो पटक टुरिष्ट यातायात व्यवसायीहरूले अनलाइन सिस्टमबाट पर्यटक सार्वजनिक यातायात सेवाको टिकट उपलब्ध गराउने गरी अनलाइन बिक्री गर्न सम्झौता गरेका छन्।