अति भो शिक्षामा राजनीतीकरण
कमसल शिक्षा दिएर युवालाई शारीरिक श्रम गर्न विदेश पठाइरहने, आफ्नो जमीन बाँझो राखेर विप्रेषणको टेकोमा आयातमुखी अर्थतन्त्रमा बाँच्दै राष्ट्रवादको डिङ हाँकिरहनु अबको पुस्ताका लागि स्वीकार्य हुन सक्दैन।
'अहिलेको राजनीतिले कसैलाई फूल त कसैलाई काँडा देखिरहेको छ'
३ असोज २०७२ मा संविधान जारी हुनुअघिको एक साताअघिसम्म पनि मुलुकलाई सञ्चो थिएन । संविधान जारी गर्नै नहुने पक्षमा एकथरी आन्दोलनकारी सडकमा थिए भने छिमेकी देश भारत यी आन्दोलनकारीको माग सम्बोधन नगरी संविधानलाई ‘स्वीकार’ नगर्ने दबाब दिइरहेको थियो । नेपाली–नेपालीमा सद्भाव भड्किएला कि भन्ने आशंका हरेकको ह्रदयमा चलेको ठीक यही बेला 'हिमाल खबरपत्रिका' ले नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठसँग वार्ता गरेको थियो । १५ साउनमा ऊनैं दुर्गालालको ८५ औं जन्मदिनका अवसर पारेर उनीसँगको वार्तालाई पुनःप्रकाशन गरेका छौं ।