HimalKhabar.com :: A Complete Nepali Political News Portal
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकले फौजदारी जवाफदेहिताको दायरा खुम्च्याउन खोज्यो सरकारले संसद्मा दर्ता गरेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक दण्ड सजाय, गम्भिर अपराध र क्षमादानको सन्दर्भमा चुकेको छ।
हिरासतमा किशोरको मृत्यु प्रकरण : आठ वर्षसम्म न न्याय मिल्यो, न क्षतिपूर्ति प्रहरी हिरासतमा ज्यान गुमाएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाका १८ वर्षीय किरण राई ‘भुदेउ’ को परिवारले आठ वर्षसम्म न्याय र क्षतिपूर्ति नपाएको गुनासो गरेको छ।