HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
उच्च अदालतले घटायो पूर्व मन्त्री सञ्जयकुमार साहको कैद जनकपुरधाममा पाँच जनाको ज्यान जाने गरी भएको बम विस्फोटका मुख्य आरोपी पूर्व राज्यमन्त्री सञ्जयकुमार साह ‘टकला’ को कैद सजाय उच्च अदालतले घटाएको छ।
सरकारले ल्याउन लागेको अध्यादेश सर्वोच्चको आदेशको प्रतिकूल प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरेको २४ घण्टा बित्न नपाउँदै राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्न सरकारले ल्याउन लागेको अध्यादेश दुई महीनाअघि मात्रै सर्वोच्च अदालतको संवैधानिक इजलासले दिएको अन्तरिम आदेशको प्रतिकूल छ।