HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
नेपालमा स्कर्पियो एन सार्वजनिक‚ यस्तो छ विशेषता महिन्द्राले आफ्नो एसयूभी ‘अल न्यू स्कर्पियो एन’ मोडेल सार्वजनिक गरेको छ। भारत‚ नेपाल र दक्षिण अफ्रिकामा एकैसाथ सार्वजनिक गरिएको हो।
एअर अरेबिया र फ्लाई दुबईले पनि गौतमबुद्ध विमानस्थलबाट उडान भर्ने भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले पनि नियमित उडान भर्ने भएका छन्।