उत्पादनमूलक उद्योगले ब्यांकबाट लिएको ऋणको ब्याजदर ९.४ प्रतिशत
नेपालका उत्पादनमूलक उद्योगले लिएको ऋणको ब्याज औसतमा ९.४ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ।
सिराहाको मिर्चैयामा सानिमा ब्यांकको शाखा
सानिमा ब्यांंक लिमिटेडले सिराहाको मिर्चैयामा शाखा स्थापना गरेको छ।