समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
स्थानीय चुनाव
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
स्वास्थ्य
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
शिक्षा
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
शिक्षा
स्थानीय चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
चट्याङ लागेर सुदूरपश्चिममा चार जनाको मृत्यु
एसपीपीलाई लेखिएको पत्रमा टिपेक्स लगाइएको छ‚ सरकारले सक्कली पत्र सार्वजनिक गरोस्: ओली
वामदेव गौतमको नेतृत्वमा नयाँ पार्टी घोषणा
बाढीले झापाका अढाई सय घर उच्च जोखिममा
सरकारले सम्झौता कार्यान्वयन नगरे सत्याग्रहमा बस्ने डा. केसीको चेतावनी
कसरी सुधार्ने पालिका स्वास्थ्य?
तीन दिन मनसुन थप सक्रिय हुने, सतर्कता अपनाउन आग्रह
नेपालमा स्कर्पियो एन सार्वजनिक‚ यस्तो छ विशेषता
गल्ती कर्मचारीको, दुःख जनतालाई
लिच्छवि लिपि चिनाउन नयनाथको साधना
कोभिड-१९
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
विचार
हिमालखबर
कसरी सुधार्ने पालिका स्वास्थ्य?
संरचनात्मक अन्योल र महामारीका कारण अपेक्षाकृत काम गर्न नसकेको स्थानीय तहलाई अब भने ढुक्कसँग सुधार गर्ने अवसर छ।
पूर्ण पी राई
गल्ती कर्मचारीको, दुःख जनतालाई
कर्मचारीहरू जसरी हुन्छ सेवाप्रवाहलाई झन्झटिलो बनाउँछन् र त्यसैको आडमा सेवाग्राहीलाई दुहुन्छन्। बिचौलिया सप्रिन्छन्, कर्मचारी त यसै मोटा, उसै मोटा!
हिमालखबर
केरलाबाट केही त सिकौं!
स्वास्थ्य प्रणाली सुधार्ने हो भने भारतको केरला, श्रीलंका, रुवान्डा र थाइल्यान्डको अनुभवबाट हामी थुप्रै कुरा सिक्न सक्छौं।
हिमालखबर
कसरी पुर्याउने स्वास्थ्यमा सबैको पहुँच?
हाम्रो जस्तो स्रोतको सुझबुझपूर्ण प्रयोग गर्नुपर्ने अवस्थामा सार्वजनिक क्षेत्रको बलियो उपस्थिति र सेवा प्रवाहको क्षमता विकास नगरेसम्म सबैमा स्वास्थ्य सेवा पुर्याउने काम असम्भवप्रायः छ।
हिमालखबर
खोइ राष्ट्रिय योजना?
राष्ट्रिय महत्त्वका योजनाहरू एकातिर थन्क्याएर मन्त्री, प्रधानमन्त्री वा दलका नेतालाई मन लागेका भरमा योजना ल्याइनु भ्रष्टाचार हो।
हिमालखबर
कस्तो हुनुपर्छ शहरी स्वास्थ्य सेवा?
आम नागरिकले उपचार खर्च धान्नै नसकेर स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था बढिरहँदा सुलभ र सहज रूपमा सेवा पाइने शहरी स्वास्थ्य सेवाको आवश्यकता टड्कारो बनेको छ।
हिमालखबर
बजेट: विना अध्ययनको उडान
पर्याप्त अध्ययन अनुसन्धान विना नागरिकलाई ठूला ठूला सपना देखाउने महत्त्वाकाङ्क्षी र ठूला कार्यक्रम घोषणा गरिनु नेपालको बजेटको समस्या बनिरहेको छ।
हिमालखबर
स्वास्थ्य क्षेत्रः नाममा सेवा, व्यवहारमा चरम व्यापार
निजी अस्पतालमा चिकित्सकलाई रकम सङ्कलनमा दिइने ‘टार्गेट’, बिरामी प्रेषण गर्ने क्लिनिक सञ्चालक र स्वास्थ्यकर्मीलाई छुट्याइने कमिशन, बिरामी ल्याइदिए बापत एम्बुलेन्स चालकलाई दिइने भत्ता र रिक्सावाललाई दिइने ‘गतिलो’ खाजा खर्चसम्मको अप्रत्यक्ष भारी बोक्न बाध्य छन्, नागरिक।
हिमालखबर
‘गरीबले कि मर्नुपर्ने कि अपाङ्ग भएर बाँच्नुपर्ने अवस्था छ’
‘आम नागरिकको आम्दानी हेर्दा सरकारी अस्पतालको शुल्क महँगो छ। जसका कारण निम्न वर्गका मानिस उपचार सेवा नपाएर कि मर्नुपर्ने तथा कि त अपाङ्ग भएर बस्नुपर्ने अवस्था छ।’
महेश्वर आचार्य
‘ठूलो क्षति हुँदा समाचार बन्छ तर साना क्षतिले हजारौंलाई झन् कमजोर पार्छ’
मनसुनमा हुन सक्ने मानवीय र भौतिक क्षति राक्ने के गर्नुपर्छ? जलाधारविद् मधुकर उपाध्यासँगको संवाद
हिमालखबर
मस्तिष्कघातबाट कसरी बच्ने?
धूमपान र मद्यपान गर्ने, अस्वस्थकर खानपान गर्ने, तनाव लिइरहने तथा निष्क्रिय जीवनशैली भएका व्यक्तिमा मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ।
हिमालखबर
प्राकृतिक प्रकोपबाट जोगाउन प्रभावमा आधारित मौसम पूर्वानुमान
मौसम पूर्वानुमानलाई प्रभावमा आधारित बनाइए सम्भावित विभिन्न प्रकोपमा जनधनको क्षति उल्लेख्य रूपमा घटाउन सकिन्छ।
हिमालखबर
प्रतिनिधित्व अनुहारको कि सवालको?
आदिवासी जनजातिहरूले अनुहारभन्दा समुदायको सवाल बोक्ने व्यक्तिको प्रतिनिधित्वमा जोड दिनुपर्छ। उनीहरूको प्रतिनिधित्व बढाउन पहिलेका गाविसका वडा ब्युँताउनुपर्छ।
हिमालखबर
संविधानको एउटा धारा कार्यान्वयन गराउन पनि कति कुरा ख्याल राख्ने सांसदले?
संविधानको एउटै धारा पनि कति महत्त्वपूर्ण हुन्छ र त्यसलाई कार्यान्वयन गराउन सांसदले कस्तो भूमिका निर्वाह गर्न सक्छन्?
हिमालखबर
चिकित्सा पढ्ने विद्यार्थीलाई कसरी जोगाउने तनावबाट?
शैक्षिक तथा पारिवारिक दबाब लगायतका कारण हुने मानसिक तनावबाट चिकित्साशास्त्रका विद्यार्थीलाई जोगाउन सके चिकित्सा क्षेत्रसँगै समाजले लाभ लिन सक्छ।
जीवनप्रसाद राई
यसरी गरियो नेपालमा बेमौसमी तरकारीको शुरुआत
नेपालमा तीन दशकअघि प्रारम्भ गरिएको बेमौसमी तरकारी खेतीले धनकुटाको भेडेटार र सिंधुवाका किसानको जीवनस्तर परिवर्तन गरेको छ। अब स्थानीय सरकारले यसको अनुसरण गर्दै देशव्यापी बनाउन जरुरी छ।
रविन गिरी
गरीबलाई बचाऊ
उपचार खर्चकै कारण नागरिकको ठूलो हिस्सालाई बर्सेनि गरीब बनाइरहने, उनीहरूलाई अकालमै मर्न छाडिदिने राज्यसंरक्षित ‘अमानवीय अपराध शृङ्खला’ तत्काल अन्त्य गरिनुपर्छ।
देविका घर्ती मगर
लेख्न शुरू गर्न समय लाग्छ‚ शुरू गरेपछि लगातार लेख्छु
हाम्रोमा यति धेरै जातजाति‚ संस्कृति छन्। त्यहाँ कथा भन्ने शैली पनि फरक छन्। त्यहाँबाट नयाँ चिज आउन सक्छ। नत्र त रामायण, हजुरआमाले राति राति भन्ने कथा जस्तो मात्र हुन्छ।
गोपाल गडतौला
एउटा जिज्ञासा बाँकी नै थियो डाक्टर साहेब!
डा. भम्पा राई शरीर बिसाउन भुटानै फर्कन चाहन्थे। उनको यो इच्छा त पूरा भएन, तर भुटानमा मानव अधिकारको कुरा उठ्नासाथ उनको वैचारिक अडान सधैं मानकका रूपमा रहिरहनेछ।
हिमालखबर
निकुञ्जले थिचिएका आदिवासी
जङ्गल र जनावरलाई एकातिर अनि पुस्तौंदेखि तिनको रेखदेख गर्दै आएका आदिवासीलाई अर्कोतिर पारेर सही अर्थको संरक्षण हुन सक्दैन।
हिमालखबर
मोदीको बहकिएको विदेश नीति
नरेन्द्र मोदीको कार्यकाललाई अन्य धेरै कुरासँगै भारतले विदेश नीतिमा रहेको पारम्परिक सन्तुलन गुमाएको समयका रूपमा याद गरिनेछ।
हिमालखबर
यौनहिंसाका मिथ
बलात्कारले गहिरो मानसिक आघात परेकाहरूलाई त्यसबाट बाहिर निस्कनै लामो समय लाग्न सक्ने भएकाले यस्ता मुद्दामा हदम्याद राखिनु न्याय नदिनु हो।
नयनराज पाण्डे
हिसाब, खाता र ताल्चा
“बूढा, विश्वविद्यालयमा विद्यार्थी सङ्गठनले तालाबन्दी गर्न थालेको दिनदेखि हाम्रो घरबाट ताल्चा हराउन थालेको छ। के यो संयोग हो?”
रघु पन्त
निजगढमा न्यायालय भर्सेस संसद् र सरकार
निजगढ विमानस्थल निर्माणबारे सर्वोच्च अदालतको फैसला विरुद्ध संसदीय समिति र सरकारका मन्त्रीहरू खनिएको घटना संवैधानिक अराजकताको दृष्टान्त हो।
हिमालखबर
यौनिक अल्पसङ्ख्यकप्रति असहिष्णु समाज
समाजमा खुल्न नसकेर स्वतन्त्रता खोज्दै डिजिटल दुनियाँमा पुगेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले त्यहाँ पनि हिंसाको सामना गर्नुपरिरहेको छ।
राजकुमार दिक्पाल
विजयपुरका खनालहरूको नालीबेली
विजयपुरमा दन्तकाली मन्दिरको पूजा चलाउने जिम्मेवारी पाएका खनालहरू तनहुँकोटबाट गएका थिए, जो सेनवंशी राजाकै समयमा त्यहाँ पुगेका थिए।
हिमालखबर
अर्थमन्त्री शर्माले सदनमा नदिएको जवाफ
संसद्मा अर्थमन्त्री जनार्दन शर्माको जवाफ फितलो मात्र छैन, उनले आफूमाथिको संगीन आरोपको तर्कपूर्ण प्रतिवाद समेत गर्न सकेका छैनन्। खास समूहलाई पोस्न करका दर हेरफेर गरेको आरोप लागिसकेपछि अर्थमन्त्री शर्माले कुन कुन शीर्षकमा करका दर हेरफेर गर्नुको औचित्य र आवश्यकता किन परेको हो भनेर संसद्लाई जवाफ दिनुपर्छ।
गोपीनाथ मैनाली
राष्ट्र र राज्य निर्माणका शर्त
असल नेतृत्वले नेता जन्माई राष्ट्र निर्माणको अख्तियारी हस्तान्तरण गर्नुपर्नेमा हामीकहाँ केवल अनुचर जन्मिरहेछन् जो विवेक र निष्ठा बिर्सिएर अवसरवादमा लिप्त हुन्छन्।
हिमालखबर
किन रोक्नु हुँदैन सरकारी सेवामा क्षमतावान् भित्र्याउने 'छड्के प्रवेश'?
निजामती सेवामा उपसचिव र सहसचिवको खुला प्रतिस्पर्धाबाट हुने प्रवेशमा रोक लगाइए प्रतिभावान् व्यक्ति भित्र्याएर सार्वजनिक प्रशासन सक्षम र सुदृढ बनाउने झिनो सम्भावना पनि अन्त्य हुनेछ।
रूपा जोशी
कुरो इम्बोस्ड नम्बर प्लेट र त्यसको लिपिको
अहिलेसम्म जति गल्ती भयो, भयो। त्यत्तिमै रोकौं। यो कार्य अहिलेका लागि स्थगित गर्दा जति रकमको नोक्सानी हुन्छ भनिएको छ, सरकारले यसलाई अगाडि बढाएर पछि रोक्न बाध्य हुँदा हाम्रो मुलुकले झन् धेरै क्षति बेहोर्नुपर्ने हुन्छ।
1
2
3
4
5
Next
समाचार
उन्नती चौधरी
चट्याङ लागेर सुदूरपश्चिममा चार जनाको मृत्यु
सुदूरपश्चिम प्रदेशमा चट्याङ लागेर मंगलबार चार जनाको मृत्यु भएको छ। कैलालीमा दुई र कञ्चनपुरमा दुई जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
हिमालखबर
एसपीपीलाई लेखिएको पत्रमा टिपेक्स लगाइएको छ‚ सरकारले सक्कली पत्र सार्वजनिक गरोस्: ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुन अगाडि नै अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा सहभागी हुन तत्कालीन प्रधानसेनापतिले पत्र लेखेको दाबी गरेका छन्।
हिमालखबर
वामदेव गौतमको नेतृत्वमा नयाँ पार्टी घोषणा
वामदेव गौतमको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा भएको छ। मंगलबार काठमाडौं पत्रकार सम्मेलन गरी गौतमले पार्टी घोषणा गरेका हुन्।
टिप्पणी
प्राकृतिक प्रकोपबाट जोगाउन प्रभावमा आधारित मौसम पूर्वानुमान
मौसम पूर्वानुमानलाई प्रभावमा आधारित बनाइए सम्भावित विभिन्न प्रकोपमा जनधनको क्षति उल्लेख्य रूपमा घटाउन सकिन्छ।
निजगढमा न्यायालय भर्सेस संसद् र सरकार
निजगढ विमानस्थल निर्माणबारे सर्वोच्च अदालतको फैसला विरुद्ध संसदीय समिति र सरकारका मन्त्रीहरू खनिएको घटना संवैधानिक अराजकताको दृष्टान्त हो।
यौनिक अल्पसङ्ख्यकप्रति असहिष्णु समाज
समाजमा खुल्न नसकेर स्वतन्त्रता खोज्दै डिजिटल दुनियाँमा पुगेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले त्यहाँ पनि हिंसाको सामना गर्नुपरिरहेको छ।
अर्थ
नेपालमा स्कर्पियो एन सार्वजनिक‚ यस्तो छ विशेषता
महिन्द्राले आफ्नो एसयूभी ‘अल न्यू स्कर्पियो एन’ मोडेल सार्वजनिक गरेको छ। भारत‚ नेपाल र दक्षिण अफ्रिकामा एकैसाथ सार्वजनिक गरिएको हो।
भारतीय बजारमा बढ्यो टाटा मोटर्स गाडीको मूल्य
भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्नो गाडीको मूल्य बढाएको छ।
इन्धन मूल्यवृद्धिको मारमा हवाई उडान
‘उड्डयन विलासिता हो भन्ने मानसिकता परिवर्तन हुनुपर्छ। यो एक सेवा हो।’
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.