HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
अमेरिकामा ५० वर्ष लामो गर्भपतनको अधिकार खोसियो अमेरिकाको सर्वोच्च अदालतले गर्भपतन वैध हुने पाँच दशक पुरानो फैसला उल्टाइदिएको छ। यस फैसलासँगै गर्भपतन गर्न पाउने अधिकार खोसिएको छ।
युक्रेनको आणविक केन्द्र रसियाको नियन्त्रणमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रसियाले आणविक आतङ्क फैलाउन खोजेको बताएका छन्।