किराना र खाद्य पसल खोल्नुपर्ने चेम्बरको माग
नेपाल चेम्बर अफ कमर्सले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी किराना तथा खाद्यान्नका पसल खोल्नुपर्ने माग गरेको छ।
वर्ल्डलिंकको सद्भावना दूतमा शृंखला
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको सद्भावना दूतमा शृंखला खतिवडा नियुक्त भएकी छन्।