HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यापार
तीन महीनापछि तातोपानी नाका भोलिदेखि सञ्चालनमा आउँदै झण्डै तीन महीनादेखि बन्द सिन्धुपाल्चोकको तातोपानी नाका १९ असोज (सोमबार)देखि खुल्ने भएको छ। नाका खुलेसँगै तिब्बतको खासामा अड्किएका सामान नेपाल भित्रिनेछन्। 
विश्व बजारमा जाने अर्थोडक्स चियामा अब नेपाली व्यापारिक चिन्हको प्रयोग हुने लामो रस्साकस्सीपछि अब नेपाली अर्थोडक्स चिया आफ्नै व्यापार चिन्हसहित विश्वबजारमा जाने भएको छ। अहिलेसम्म निर्यातकर्ताले आआफ्नै उद्योगको व्यापार चिन्ह प्रयोग गरेर निर्यात गरिरहेकामा अब भने सरकारले जारी गरेको ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालयज’ नामक व्यापारिक चिन्ह लागेको तयारी चिया विश्व बजारमा जाने भएको हो।