मोबाइल सेट र चामलको आयात ह्वात्तै बढ्यो
साउनमा मोबाइल सेटको आयात अस्वभाविक रुपमा बढेको देखिएको छ। अर्थमन्त्रालयले सार्वजनिक गरेको अर्थ बुलेटिनका अनुसार, साउनमा मोबाइल सेटको आयात करिब ७७ प्रतिशत बढेर रु. ४ अर्ब २६ करोड मूल्यको आयात भएको देखिएको हो।
एनसेलले शुरु गर्यो वायरफ्री प्लस वाइफाइको प्रि–बुकिङ
एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत वायरफ्री प्लस वाइफाइ सेवाका लागि बुकिङ शुुरु गरेको घोषणा गरेको छ।