एन्फा महासचिवमा राई, कोषाध्यक्षमा जोशी चयन
अखिल नेपाल फूटबल संघ (एन्फा)को महासचिवमा किरण राई नियुक्त भएका छन्।
च्यासल युथ क्लब ‘बी’ डिभिजनमा घटुवा
कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेको च्यासल युथ क्लब रेलिगेसनमा परेको छ।