शहरवासीलाई परेवाको पिरलो
दुःख दिन थालेपछि शहरवासीका लागि परेवा टाउको दुखाइ भएको छ। परेवाको दुःखबाट बच्न उनीहरूले अनेक उपाय अपनाउन थालेका छन्।
नेपाली वर्षा थापा ‘भोग इटालिया’को आवरणमा
चर्चित फेसन म्यागेजिन ‘भोग इटालिया’ले सेप्टेम्बरको नयाँ अंकको आवरणमा नेपाली सुपरमोडल वर्षा थापालाई समावेश गरेको छ ।