क्यानाडा भ्रमणका लागि क्रिकेट टोली घोषणा
क्यानाडासँग अर्को साता हुने एकदिवसीय शृङ्खलाका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ।
लिग-२ मा नेपाल र अमेरिकाको खेल बराबरी
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा नेपाल र अमेरिकाको खेल बराबरीमा टुंगिएको छ।