HimalKhabar.com :: A Complete Nepali Political News Portal
कृषि
यसरी गरियो नेपालमा बेमौसमी तरकारीको शुरुआत नेपालमा तीन दशकअघि प्रारम्भ गरिएको बेमौसमी तरकारी खेतीले धनकुटाको भेडेटार र सिंधुवाका किसानको जीवनस्तर परिवर्तन गरेको छ। अब स्थानीय सरकारले यसको अनुसरण गर्दै देशव्यापी बनाउन जरुरी छ।
बङ्गुरबाटै बन्न सकिन्छ मल र मासुमा आत्मनिर्भर झापाको केर्खास्थित कुलुङ बङ्गुर फार्मकै बाटो पछ्याउँदै अहिले त्यस क्षेत्रमा ६५ वटा फार्म खुलिसके। किसानको यस्तो होस्टेमा सरकारले हैंसे गरिदिए दाना, मल र मासु उत्पादन तथा रोजगारी सिर्जनामा देशले फड्को मार्न सक्छ।