दरबारमार्ग महोत्सवको तयारी पूरा
काठमाडौंको दरबारमार्गमा आयोजना हुने १५औं दरबारमार्ग महोत्सवको तयारी पूरा भएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ।
र्यापर भिटेनले ‘पारा’ संशाेधन गर्ने, विज्ञप्ति जारी गर्दै मागे माफी
भिटेन उपनामले चर्चित, र्यापर समीर घिसिङले ‘पारा’ शिर्षकको गीत संशाेधन गर्ने भएका छन्। एक साताअघि सार्वजनिक गीतको भिडिओमा ‘आपत्तिजनक’ शब्द प्रयोग भएको भन्दै प्रहरीले अनुसन्धान थालेपछि बिहीबार उनले युट्युबमा ‘प्राइभेट’ गरेका थिए।