HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल खबरपत्रिका
कसरी पुर्‍याउने स्वास्थ्यमा सबैको पहुँच? हाम्रो जस्तो स्रोतको सुझबुझपूर्ण प्रयोग गर्नुपर्ने अवस्थामा सार्वजनिक क्षेत्रको बलियो उपस्थिति र सेवा प्रवाहको क्षमता विकास नगरेसम्म सबैमा स्वास्थ्य सेवा पुर्‍याउने काम असम्भवप्रायः छ।
किन बरालियो अर्थतन्त्र? देशको समृद्धिका लागि कृषि, उद्योग र सेवा क्षेत्रमध्ये कुनै एउटाको नेतृत्वमा अर्थतन्त्रको गन्तव्य तय गरिनुपर्छ।