पूर्वाधार बनाउँदा पन्छी जोगाउन ‘इसेन्सेटिभिटी म्यापिङ टूल’ निर्माण
पूर्वाधार निर्माणका क्रममा हुने पन्छी तथा अन्य प्राणीको क्षति हुनबाट जोगाउन ‘इसेन्सेटिभिटी म्यापिङ टूल’ तयार गरिएको छ।
जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत अरुण नदीमा १ हजार ५५१ मेगावाटका दुई आयोजना
सरकारले अरुण नदीमा पहिचान भएको ४९०.२ मेगावाटको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र नेपाल विद्युत् प्राधिकरणलाई दिएको छ।