HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
घूस प्रकरणमा न्यायाधीश कोइरालालाई काम गर्न रोक सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छुटाउन मोलमोलाइको विवादमा तानिएका जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई कामकाज गर्न रोक लगाइएको छ।
केही ठाउँमा भीषण वर्षाको सम्भावना‚ लुम्ले र जुमलेटीमा सतर्कता अपनाउन आग्रह मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा वर्षा हुने र केही प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ।