HimalKhabar.com :: A Complete Nepali Political News Portal
संगीत
भारतीय चर्चित गायक केकेको निधन भारतको कोलकातामा गीत गाउँदागाउँदै असहज महसूस गरेका चर्चित गायक केकेको निधन भएको छ।
काठमाडौंको खाल्डो या दार्जीलिङको पहाड, कहाँबाट शुरु भयो त आधुनिक नेपाली सङ्गीत ?  के के आधुनिक वाद्ययन्त्र, गीत र गायन भएपछि आधुनिक नेपाली सङ्गीत हुन्छ ? आज पनि यो अनुत्तरित प्रश्न हो। किनकि अगुवा कलाकारका प्रचलित गीत–गायनमा पनि आधुनिक बाजा पियानो, क्लारिनेट, तबला, गितार आदि प्रयुक्त छन्।