नेपालमा डुबान हुने गरी संरचना नबनाउन भारतलाई पत्राचार
नेपालमा डुबान हुने गरी सीमा क्षेत्रमा भौतिक संरचना नबनाउन भारतलाई पत्राचार गरिएको छ।
‘एउटा पासपोर्ट पाउन ५० हजार लाग्छ, सस्तो र सजिलो होस्’
वैदेशिक रोजगारीमा जाने मजदुरले एउटा पासपोर्ट बनाउन ५० हजार खर्च गर्नु परिरहेको बताउँदै यसलाई सस्तो र सजिलो बनाउन सांसद मिनबहादुर विश्वकर्माले आग्रह गरेका छन्।