HimalKhabar.com :: A Complete Nepali Political News Portal
संस्कृति
साहित्यकार घिमिरेको ‘साबिती’ नाटक मञ्चन हुँदै साहित्यकार जगदीश घिमिरेको उपन्यास ‘साबिती’ आधारित भएर नाटक मञ्चन हुन लागेको छ।
छोरी तिमी क्रान्तिको सारङ्गी रेट, र, स्वतन्त्रताको गीत गाउँदै हिंड, तिमी चरा बन, र, आफ्नो आकाश आफैं खोज।