शेयर बजारमा ठूलो सुधार, नेप्से ५.१० प्रतिशत बढ्यो
शेयर बजारमा आइतबार ठूलो उछाल आएको छ। लामो समयदेखि घटिरेहको शेयर बजार परिसूचक नेप्से ९४.९२ अङ्कले बढेको छ। यो ५.१० प्रतिशतको वृद्धि हो।
नेप्से परिसूचक ३०.७५ अङ्कले घट्यो, ४ अर्ब ६२ करोडको कारोबार
बुधबार शेयर बजार परिसूचक (नेप्से) ३०.७५ अङ्कले घटेको छ।