न्यायाधीश-वकील टेप प्रकरण: न्याय किनबेचको पटाक्षेप
न्यायाधीशलाई लोभ्याउने, सुर्याउने, हौस्याउने, भड्काउने आदि कार्य टेप प्रकरणले देखाएको छ। प्रधानन्यायाधीशबाट नै भनाउने, धरौटीमा छाडेपछि पनि उच्च र सर्वोच्च अदालतबाट जिल्लाको आदेश सदर गर्न लगाउने, जागीर नजाने आदि ढाढस दिएकोबाट नेपाल बारका तत्कालीन कोषाध्यक्षको हैसियत देखाउँछ।
चीनसँगको असन्तुलित व्यापार देखाउने रुद्राक्षका दाना
नेपाल सरकारबाट सहयोगको अभाव र चिनियाँ बजारको शक्तिले दुई देशबीचको व्यापारलाई कसरी एकपक्षीय बनाएको छ भन्ने रुद्राक्ष व्यापारीहरूको अनुभवले देखाउँछ।