बागमतीमा सरकार फेरबदलमै सकियो वर्ष
कोभिड-१९ को महामारीले जनजीवन प्रभावित भएको २०७८ साल बामगती प्रदेशमा भने सरकार फेरदबलमै सकिएको छ।
स्थानीय चुनावका लागि एकीकृत सुरक्षा नीति पारित
सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ ल्याएको छ।