सर्वोच्चले हटायो हेटौंडा-बर्दघाट प्रसारण लाइनको अवरोध
लामो समयदेखि पूर्वको बिजुली पश्चिम लैजान महत्त्वपूर्ण मानिएको एक प्रसारण लाइनको दुई वटा टावर निर्माणमा भइरहेको अवरोध हटेको छ।
चीनसँगको अन्तरदेशीय प्रसारण लाइनमा मल्टी सर्किट टावर निर्माण हुने
नेपाल-चीनबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइनमा मल्टी सर्किट टावर निर्माण गरिने भएको छ। नुवाकोटस्थित थ्रीबी हबदेखि रातमाटेसम्म मल्टी सर्किट टावर निर्माण हुने भएको हो।