हवाई इन्धनको मूल्य घटाउन वायुसेवा सञ्चालकको माग
वायुसेवा सञ्चालकहरूले हवाई इन्धनको मूल्य घटाउन सरकारसँग माग गरेका छन्।
साझाका नयाँ बिजुली बस अपाङ्गतामैत्री
साझा यातायातले ल्याएका नयाँ बिजुली बस अपाङ्गता भएका व्यक्तिले सहज रूपमा यात्रा गर्न सक्ने सुविधायुक्त छन्।