HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
चट्याङ लागेर सुदूरपश्चिममा चार जनाको मृत्यु सुदूरपश्चिम प्रदेशमा चट्याङ लागेर मंगलबार चार जनाको मृत्यु भएको छ।  कैलालीमा दुई र कञ्चनपुरमा दुई जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
महिला कर्मचारीसँग काम गर्न असजिलो हुने भन्दै वडाध्यक्षले मागे पुरुष कर्मचारी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० का वडाध्यक्ष अर्जुनकुमार पुरीले महिला कर्मचारीबाट काम गर्न अप्ठ्यारो हुने भन्दै पुरुष कर्मचारी माग गरेका छन्।