HimalKhabar.com :: A Complete Nepali Political News Portal
#पुस्तकांश
नेपाल किन भारतसँग टाढिएर चीनसँग नजिकिंदै छ ? जे होस्, नेपालको राजतन्त्र तथा नेताहरूले देशमा कथित भारतीय हस्तक्षेपको विरुद्धमा भारतविरोधी भाष्यलाई एक प्रभावकारी र लोकप्रिय प्रतिवादका रूपमा लामो समय प्रोत्साहित गरिरहे। जब कि दिल्लीले नेपाललाई भारतीय प्रभावलाई सन्तुलनमा राख्न ‘चिनियाँ कार्ड’ खेलेको आरोप लगाउने गर्थ्याे, तर यो एक्काइसौं शताब्दीको पहिलो दशकसम्म अवस्था यस्तो थिएन कि त्यस्तो कार्डले कुनै वास्तविक परिणाम निकालोस्।